Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रामकुमारी झाँक्रीलाई पक्राउ गर्न लागेकोप्रति पम्फा भुसालको विरोध


    बिहिबार, माघ २९ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपाल समूहकी स्थायी कमिटी सदस्य पम्फा भुसालले नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गर्न लागेको भन्दै विरोध जनाएकी छिन् ।

    प्रचण्ड–नेपाल समूहकी स्थायी कमिटी सदस्य भुसालले सामाजिक सञ्जाल मार्फत नेत्रीलाई पक्राउ गर्नुभन्दा बलात्कारीलाई पक्राउ गरेर देखाउन चुनौती दिएकी छन् ।

    नेत्री भुसालले सामाजिक सञ्जाल फेसबूकमा लेखेकी छन्, ‘प्रतिगामी सरकार रामकुमारी झाँक्रीलाई होइन निर्मला पन्त, भागरथी भट्ट लगायतका बलात्कारीलाई गिरफ्तार गर । प्रतिगामी सरकार मुर्दावाद !’

    pampha status.png

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार