Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लकडाउन १० दिन थपियो


    आइतबार, बैशाख १४ २०७७
    1.3K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, १४ वैशाख । सरकारले लकडाउन १० दिन थप गरेको छ । मन्त्रिपरिषदको भर्खरै सम्पन्न बैठकले बैशाख २५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । यसअघि सरकारले बैशाख १५ गतेसम्मका लागि लकडाउन घोषणा गरेको थियो । 

    शनिबार कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन थप्नुपर्ने सिफारिस गरेको थियो । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार