Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना संक्रमितको संख्या ५१ पुग्यो, १२ जना निको भएर फर्किए


    आइतबार, बैशाख १४ २०७७
    735
    Shares
  • १ मिनेट पाठ
  • वीरगञ्ज, १४ बैशाख । वीरगन्जमा थप २ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । वीरगञ्न्ज महानगर–२ र ३ का दुई ५० बर्षीय पुरुषमा पीसीआर परीक्षणका क्रममा पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै पुष्टी गरेको छ । 

     कोरोना संक्रमणको पुष्टि भएका छपकैयास्थित मस्जिदमा बस्दै आएका तीन भारतीय जमातीसँगको सम्पर्कमा रहेका दुई जना पुरुषमा कोरोना संक्रमण देखिएको हो । बीरगंजमा आज थपिएका २ समेत नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ । १२ जना संक्रमित कोरोनालाई जितेर आइसोलेसनबाट घर फर्किसकेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार