Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानसेनापति सिग्देलको चीन भ्रमण अकस्मात् रद्द


    बिहिबार, भाद्र २६ २०८२
    870
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । भोलिदेखि हुन लागेको प्रधानसेनापति अशोकराज सिग्देलको चीन भ्रमण अकस्मात स्थगित भएको छ ।

    भदौ २७ देखि असोज ४ गतेसम्म हुने भनिएको उनको चीन भ्रमण देशका विकसित विषम परिस्थितिका कारण स्थगित भएको स्रोतले जानकारी दिएको छ ।

    देशको विद्यमान संकटपूर्ण अवस्थालाई मध्यनजर गर्दै प्रधानसेनापतिले मित्रराष्ट्र चीनको पूर्वनिर्धारित भ्रमण कार्यक्रम रद्द गरेको सैनिक मुख्यालय स्रोतले जनाएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार