Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • प्रधानसेनापति र चिनियाँ राजदूतबीच भेटघाट


    आइतबार, असोज १३ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देल र नेपालका लागि चीनका महामहिम राजदूत चेन सोंग बीच  जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ ।

    आइतबार प्रधानसेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

    यस किसिमको भेटघाटले दुई देश बिच रहि आएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार