Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानसेनापतिबाट सम्बोधन हुँदै   


    मंगलबार, भाद्र २४ २०८२
    900
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ ।   प्रधानसेनापति अशोकराज सिग्देलले मुलुकको पछिल्लो विकासित घटनाका विषयमा केही बेरमा सम्बोधन गर्दै हुनुहुन्छ ।

    नेपाली सेनाका अनुसार प्रधानसेनापति सिग्देलले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको हो ।

    सेनाले केहीबेर अघि मात्रै पनि सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कामय राख्दै संयमित हुन सम्पूर्ण युवाशक्ति र देशवासीमा अनुरोध गरेको थियो ।   (रासस)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार