Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा प्रचण्ड-माधव नेपालले माघ २८ गते बृहत् जनप्रदर्शन गर्ने


    शुक्रबार, माघ २३ २०७७
    940
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौ । नेकपा प्रचण्ड-माधव समुहले माघ २८ गते जनप्रदर्शन गर्ने भएको छ । प्रतिनिधिसभा विघटन र त्यसपछि प्रधानमन्त्री केपी ओलीका एक पछि अर्का असम्बैधानिक कदमका विरुद्ध प्रचण्ड-माधव समुहले आन्दोलन गर्दैआएको छ । बिहीबार गरेको आमहडताल बाध्यता भएको नेकपाका अध्यक्ष माधव नेपालले बताए ।

    शुक्रबार सानेपामा आयोजित सम्पादकहरुसँग  गरेको छलफल कार्यक्रममा अध्यक्ष नेपालले भने, आमहडतालले जनतालाई सकस परेको भए पनि ओलीको असम्बैधानिक नियुक्तिका विरुद्ध बाध्यताका रुपमा बुझिदिन आग्रह गरेका छन् ।

    bisnu rijal 1.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार