Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्ड–नेपाल समूहले बोलायो आकस्मिक पत्रकार सम्मेलन


    बुधबार, माघ २१ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आकस्मिक पत्रकार सम्मेलन बोलाएको छ ।

    आज दिउँसो २ बजे नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरिएको नेकपा प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

    मुलुकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमपछि नेकपा प्रचण्ड–नेपाल समूहले आजको पत्रकार सम्मेलनमार्फत थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार