Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भरुवा बन्दुक सहित एक जना पक्राउ


    शुक्रबार, बैशाख १२ २०७७
    1.1K
    Shares
  • १ मिनेट पाठ
  • तनहुँ, १२ वैशाख
        घिरिङ गाउँपालिका – ५ बस्ने ५५ वर्षीय लाल बहादुर गैरेलाई भरुवा बन्दुक १ थान सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी घिरिङबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार