Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • देउवाको आग्रहमा संवैधानिक परिषद बैठक स्थगित


    मंगलबार, माघ २० २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संवैधानिक परिषदको बैठक स्थगित भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको अनुरोधमा प्रधानमन्त्री ओलीले बैठक स्थगित गरेको स्रोतले बताएको छ ।

    संवैधानिक आयोगको नियुक्ति अस्वीकार गरेको ठाउँमा नियुक्ति लगायतका बिषयमा छलफल गरी सहमति भएपछि मात्र बैठक बस्नेगरी स्थगित गरिएको हो ।

    सभामुख अग्निप्रसाद सापकोटाले संसदीय सुनुवाइका लागि पठाइएका सक्कलै फाइल फिर्ता पठाएपछि त्यसको बारेमा पनि छलफल गर्नका लागि बैठक प्रधानमन्त्री ओलीले  परिषद बैठक बोलाएका थिए ।  प्रधानमन्त्री ओलीले यसअघि पनि संवैधानिक नियुक्तिमा भागबण्डा गरेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार