Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्ड-नेपाल समूहले केन्द्रीय समिति बैठक बोलायो


    आइतबार, माघ १८ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधबकुमार नेपाल समूहले  केन्द्रीय समितिको बैठक बोलाएको छ।

    माघ २८ गते हुने भनिएको जनप्रदर्शन तथा निर्वाचन आयोगले दल दर्तासम्बन्धी प्रक्रिया अघि बढाउन लागेपछि प्रचण्ड-नेपाल समूहले माघ १९ गतेका लागि केन्द्रीय समितिको बैठक आह्वान गरेको हो ।

    काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुको बैठक बसी निर्वाचन आयोगले अघि बढाउन लागेको दल दर्तासम्बन्धी कार्यक्रमबारे धारणा लिने उक्त समूहका एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार