Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसद विघटनविरुद्धको धर्नामा प्रचण्ड-नेपाल समूह


    आइतबार, माघ १८ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । संसद विघटन विरूद्ध निरन्तर आन्दोलनमा रहेकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आज माइतीघर मण्डलमा धर्ना कार्यक्रम गरेको छ ।

    प्रतिनिधिसभा विघटनको विरोधमा दोस्रो चरणको आन्दोलनअन्तर्गत धर्ना कार्यक्रम माघ २१ गतेसम्म जारी रहने प्रचण्ड-नेपाल समूहले जनाएकाे छ। 

    माघ १४ गतेदेखि जारी धर्ना कार्यक्रममा आइतबार अध्यक्षद्वय पुष्पकमल दाहाल र माधबकुमार नेपालल, नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल लगायतका नेताहरु सहभागी छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार