Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४७ पुग्यो


    बिहिबार, बैशाख ११ २०७७
    1.3K
    Shares
  • १ मिनेट पाठ
  •  

     

     

    काठमाडौं, ११ बैशाख । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४७ पुगेको छ। बिहीबार थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा भएको परीक्षणमा जनकपुरका १४ वर्षीय बालक र उदयपुरकी ५५ वर्षीय महिलामा कोरोना पोजिटिभ देखिएको जानकारी दिएका हुन् ।

    यो सँगै संक्रमितको संख्या ४७ पुगेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार