Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेकपा फुटेकाे छैन : गृहमन्त्री थापा


    सोमबार, माघ १२ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन नभएको बताएका छन् । 

    सोमबार कालिकोट जाने क्रममा सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन नभएको बताएका हुन् ।

    उनले पछिल्लो समय देशमा राजनीतिक अस्थिरता, बाहिरी हस्तक्षेपसमेत बढ्दै गएको टिप्पणी गरे । ‘नेकपाभित्रकै केही तत्वले गर्दा प्रतिनिधिसभा विघटन भयो,’ उनले भने, ‘हाम्रै केही साथीलाई पद चाहिएको थियो ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार