Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि छलफल हुँदै


    मंगलबार, जेष्ठ २७ २०८२
    960
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैछ ।

    संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछ ।

    जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार