Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसदीय समितिमा पानी जहाज बिधेयकबारे छलफल हुने


    मंगलबार, चैत्र २६ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय संसदको एक समितिको बैठक बस्दैछ ।

    सिंहदरवारस्थित संसद सचिवालय परिसरमा विधायन व्यवस्थापन समितिको बैठक बस्दैँछ, जुन बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।

    सो बैठकमा पानीजहाज  (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार