Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • संसद् सञ्चालनबारे विपक्षी दलले कांग्रेससँग निर्णायक छलफल गर्दै


    आइतबार, जेष्ठ २५ २०८२
    725
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संसद्को अवरोध हटाउनेबारे विपक्षी दलहरुले सत्तारुढ नेपाली कांग्रेससँग निर्णायक छलफल गर्ने भएका छन्।

    त्यसका लागि बानेश्वरमा जारी बैठकमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई आफूहरुले बोलाएको नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार