Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिंहदरवारमा तीन दलका शीर्ष नेताहरूबीच छलफल


    सोमबार, जेष्ठ १९ २०८२
    770
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपालका प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूबीच आज छलफल हुँदैछ ।

    आज दिउँसो ४:०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा बैठक बस्न लागेको हो ।

    संसद्लाई सुचारु गर्ने विषयमा सहमति जुटाउन यो छलफल केन्द्रित रहेको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार