Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • बजेटको झोला बोकेर संसद भवनतर्फ निस्किए अर्थमन्त्री


    बिहिबार, जेष्ठ १५ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल यस वर्षको बजेटको झोला बोकेर सिंहदरबारस्थित अर्थ मन्त्रालयबाट संसद भवनतर्फ निस्किएका छन् ।

    यस वर्षको बजेट भाषण आज दिउँसो ३ बजे अर्थमन्त्री पौडेलले प्रस्तुत गर्दैछन् । अल्लोको झोलामा शीलबन्दी गरिएको आर्थिक वर्ष २०८२र०८३ को बजेट आज सार्वजनिक हुन लागेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार