Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संसद् बैठक आधा घन्टाका लागि स्थगित


    मंगलबार, जेष्ठ १३ २०८२
    620
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संसद् बैठक स्थगित भएको छ । प्रतिपक्षी दलको अवरोधका बीच आधा घन्टाका लागि बैठक स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी गराए ।

    विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद बैठक अवरोध गरेका हुन् । आज प्रतिनिधिसभा बैठक सुरु हुने बित्तिकै बोलेका माओवादी केन्द्रका सांसद वर्षमान पुनले गृहमन्त्रीको राजीनामा मागेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार