Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक निर्दोष रहेको काँग्रेसको दाबी


    सोमबार, जेष्ठ १२ २०८२
    695
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न नभएको दाबी गरेको छ ।

    आज(सोमबार) बिहान बसेको पदाधिकारी बैठकमा गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा संलग्न नभएको निष्कर्ष निकालेको हो ।

    बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले गृहमन्त्री लेखक दोषी देखिनै कुनै आधार नभएको बताएको हो ।

    ‘जहाँसम्म गृहमन्त्री जीको कुरा छ, उहाँ संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त छौँ । जो संलग्न छन् तिनलाई कारबाही हुनुपर्छ ।’ महतले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार