Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्वोच्चले रवि र छविलाई थुनामुक्त गर्ने आदेश दिएन


    शुक्रबार, जेष्ठ ९ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने र छवि जोशीलाई थुनामुक्त गर्नअस्वीकार गरेको छ ।

    लामिछाने र जोशीलाई रिहा गर्न माग गर्दै परेको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चले थुनामुक्त गर्ने आदेश जारी गर्न अस्वीकार गरेको छ ।

    शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ सकिएपछि राति ९ बजेमात्र रवि र छवि थुनामै रहने आदेश दिएको होे ।

    बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने पक्राउ परेका थिए । उनकी पत्नी निकिता पौडेलले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार