Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयमा अख्तियारको छापा


    बुधबार, जेष्ठ ७ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा अख्तियारको टोलीले छापा मारेको छ।

    अख्तियार स्रोतका अनुसार धेरै पैसा असुल गरी भिसिट भिसामा विदेश पठाउने गरेको उजुरी आउन थालेपछि अध्यागमन कार्यालयमा छापा मारेको हो

    अख्तियारको टोलीले विभागको कम्प्युटर तथा विभिन्न डिभाइसहरू नियन्त्रणमा लिएको छ।

    गृह मन्त्रालयले मंगलबार मात्रै विमानस्थलका प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईको सरूवा गरेको थियो।

    उनको सट्टामा पाँचथरका प्रमुख जिल्ला अधिकारी रहेका विष्णुप्रसाद कोइरालाको सरूवा गरेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार