Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग अभियान आजबाट सुरू हुँदै


    शुक्रबार, जेष्ठ २ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रको मध्यपहाडी लोकमार्गको अभियान आजबाट सुरू हुँदैछ ।

    बैतडीको पाटनबाट सुरू गरिने अभियानमा भाग लिनका लागि हिजो नै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुदूरपश्चिम पुगेका छन् ।

    अध्यक्ष प्रचण्डसहितका नेताहरू धनगढी, डडेलधुरा हुँदै बैतडी पुगेका हुन् ।

    यसअघि तराई मधेस केन्द्रित हुलाकी राजमार्गको अभियान सकेको माओवादी केन्द्रले जेठ २ वाट मध्यपहाडी लोकमार्गको अभियान सुरू गर्न लागेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार