Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पनि पारित


    आइतबार, बैशाख २८ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए।

    नीति तथा कार्यक्रममाथि वैशाख २२ गतेदेखि छलफल सुरु भएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्‌को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार