Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुबै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने


    आइतबार, बैशाख २८ २०८२
    900
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं  । प्रतिनिधिसभा बैठक बस्दैछ ।

    संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।
    आजको बैठकमा सरकारको तर्फवाट राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक बर्ष २०८२-८३ का लागि प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम पारित गर्ने अजेन्डा रहेको छ।

    साथै, आजैबाट बिनियोजन बिधेयकमाथि छलफल सुरू गरिने भएको छ ।

    त्यसैगरी, राष्ट्रियसभामा पनि प्रतिनिधिसभामा जस्तै, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलको प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची निर्धारण गरिएको छ । राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दैछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार