Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने


    शुक्रबार, बैशाख २६ २०८२
    940
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

    संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः बजेदेखि सुरू हुनेछ ।

    आजको बैठकमा केपी ओली नेतृत्वको सरकार ल्याएको आर्थिक बर्ष २०८२–८३ को नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।

    गत बैशाख २२ गते देखी निरन्तर सरकारको नीति तथा कार्यक्रम माथी छलफल चलिरहेको छ। गत बैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकवाट नीति तथा कार्यक्रम सार्बजनिक गरेको पर्सिल्पल्टदेखि निरन्तर छलफल चलिरहेको हो ।

    साथै, प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट प्राप्त पत्रको ब्योहोरासमेत जानकारी गराइनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार