Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारत-पाकिस्तान तनाव: ‘अपरेसन सिन्दुर’ पक्षमा खुले जनार्दन शर्मा


    बिहिबार, बैशाख २५ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिज जनार्दन शर्मा भारतको पक्षमा खुलेका छन्।

    भारतले ‘अपरेसन सिन्दुर’ गरि पाकिस्तानका आतंकवादी अखडामा प्रहार गरे पछि उनी भारतको पक्षमा खुलेका हुन्।

    भारतले आतंकवाद विरुद्ध ‘अपरेसन सिन्दूर’ सञ्चालन गरेको छ। आतंकवाद मानव सभ्यताको सबैभन्दा खराब कुरा हो,झ उनले भनेका छन्, ‘आतंकवाद विरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य हो, साथै शान्ति र स्थिरताका लागि आपसी सहकार्य गर्दै आतंकवादलाई परास्त गर्न आवााश्यय छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार