Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले सचिवालय बैठक बस्दै


    आइतबार, बैशाख २१ २०८२
    645
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक बस्दैछ ।

    च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा दिउँसो २ः०० बजे उक्त बैठक बस्नेछ ।

    बैठकमा समसमायिक राजनीतिक बिषय तथा बिधान संसोधनलगायतमा छलफल हुने बुझिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार