Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ घट्यो, तोलाको कति पुग्यो ?


    बुधबार, बैशाख १७ २०८२
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ७०० रुपैयाँले घटेको हो ।

    अघिल्लो दिन एक लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ८८ हजार १ सय कायम भएको महासङ्घले जनाएको छ ।

    त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेको छ । मङ्गलबार एक हजार ९७० मा कारोबार भएको चाँदी आज एक हजार ९६५ कायम भएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार