काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक आन्दोलनलाई कमजोर बनाउन कार्यकर्ता खटाएको आरोप लगाएका छन् ।
आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री ओलीले शिक्षकहरूसँग विगतमा भएका सम्झौता कार्यान्वयन नगरेर खिसीट्यूरी गरेको ठिटप्पणी गर्दै घुसपैठ गराउन कार्यकर्ता खटाएको आरोप लगाए ।
‘विगतमा शिक्षकहरूसँग तीन पटक सम्झौता भएको थियो । सम्झौता कार्यान्वयन गर्ने कुरा त परै जाओस्, सम्झौता कार्यान्वयनको आवाज उठाउँदा, आन्दोलनलाई खिसीट्यूरी गर्ने, होच्याउने, घुसपैठ गराउने, आन्दोलनलाई कमजोर बनाउन सरकार र सरकारसँग जोडिएका राजनीतिक दलका कार्यकर्ता लगाउनेलगायतका नीच स्तरका काम सरकार र प्रधानमन्त्रीज्यूबाट भयो त्यो खेदजनक छ,’ उनले भने ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend