काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालले बानेश्वर पुगेर शिक्षक आन्दोलमा ऐक्यबद्धता जनाएका छन्।
आज ११ बजे देखिसुरु भएको आन्दोलनमा सहभागी हुँदै उनीहरुले त्यहाँ केही समय बिताएका थिए। उनीहरुलाई नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले स्वागत गरेका थिए।
आन्दोलनमा पुगको नेपालले पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन हामी आएका हौँ।’ विद्यालय शिक्षा ऐन चाँडो ल्याउनुपर्नेसहतिका माग गरेर २७ दिनदेखि शिक्षकहरु आन्दोलित छन्।
हिजो आइतबार शिक्षकहरुको आन्दोलनमा सरकारले दमनमारी रुपमा पानिको फोहोरा हानेको थियो । आइतबार प्रहरी र शिक्षकहरुबीच भएकामे झडपमा परि शिक्षक र पत्रकारहरु घाइते भएका छन् । सरकारले दमनकारी रुपमा आन्दोलन विथोल्न खोजेको भन्दै आजबाट शिक्षकमहासंघले झन आन्दोलन चर्काउने बताएको थियो ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend