Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता


    आइतबार, बैशाख १४ २०८२
    960
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।

    अधिवक्ता अनन्त लुइँटेलले आइतबार थापाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् ।

    सर्वोच्च प्रशासनले उनको रिट निवेदनमा मंगलबारको पेसी तोकिदिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार