Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सांसद माया राईलाई ३ दिन हिरासतमा राख्न अनुमति


    आइतबार, बैशाख १४ २०८२
    930
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसकी सांसद माया राईलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

    काठमाडौं जिल्ला अदालतले राईलाई हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला प्रहरी परिसरलाई ३ दिनको म्याद दिएको हो

    कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी तथा संगठित अपराध मुद्दामा मुछिएकी उनलाई गएराति प्रहरीले कपनस्थित निवासबाट पक्राउ गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार