Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सांसद माया राई पक्राउ परेको सूचना संसद्‌मा सुनाइयो


    आइतबार, बैशाख १४ २०८२
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । संसद्‌मा सांसद माया राई पक्राउ परेको सूचना सुनाएको छ ।

    सहकारी ठगीमा संलग्न रहेको आरोपमा पक्राउ पुर्जी जारी भएर फरार रहेकी सांसद राई शनिबार पक्राउ परेकी थिइन् ।

    उनी पक्राउ परेको सूचना शनिवार नै संघीय संसद् सचिवालय पुगेको थियो । उक्त सूचना आइतबार प्रतिनिधि सभाको बैठकमा सुनाइएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार