Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नवनियुक्त शिक्षामन्त्री पन्तले लिए पद तथा गोपनीयताको शपथ


    बिहिबार, बैशाख ११ २०८२
    960
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    बिहीबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन् ।

    पन्तलाई बुधबार प्रधानमन्त्री ओलीले शिषामनत्री नियुक्त गरेका हुन् । शिक्षा मन्त्री विद्या भट्टराईले राजिनामा दिएपछि उक्त मन्त्रालय रिक्त रहेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार