Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस-एमाले उच्चस्तरीय संयन्त्रको बैठक बस्दै


    बुधबार, बैशाख ३ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेसको उच्चस्तरीय संयन्त्रको बैठक बस्दैछ ।

    प्रधानमन्त्री केपी शर्मा ओली प्रति कांग्रेसका महामन्त्री गगन थापालगायत आक्रामक रूपमा उत्रन थालेपछि संयन्त्रको बैठक बोलाइएको हो ।

    दुइ दल बिच असमझदारी देखिन थाले पछि बैठक आज साँझ बस्न लागेको जनाइएको छ ।

    हिजो प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवा बिच भेटबार्ता भए पछि उक्त संयन्त्रको बैठक बोलाउने निर्णय भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार