Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  बेहनाको मृत्यु कोरोना संक्रमणका कारण नभएको पुृष्टी


    सोमबार, बैशाख ८ २०७७
    830
    Shares
  • १ मिनेट पाठ
  • कोहलपुर, ८ बैसाख । रुघाखोकी लागेर वा निमोनिया भएर मृत्यु भए पनि कोरोनाको आशंकामा स्वाब परीक्षण गनुपर्ने भएको छ । नेपालगञ्ज मेडिकल कलेजको आइसोलेशनमा उपचारका क्रममा मृत्यु भएका बिरामीको मृत्युपछि त झन् कोरोना हो कि होइन, परीक्षण गर्नैपर्ने भइहाल्यो । तर उनको मृत्यु कोरोना संक्रमणका कारण नभएको पुष्टी भएको छ । परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनको मृत्यु कोरोना कारण नभएकोे पुष्टी भएको हो । बेहनाको आइसोलेशन वार्डमा उपचारका क्रममा गत शनिबार मृत्यु भएको थियो ।

    रुघाखोकी र दमबाट ग्रसित बर्दिया गुलरियाका इसराइल बेहनाकोे स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रमुख डा. प्रकाश थापाले जानकारी दिएका छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार