Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • प्रधानमन्त्री आज स्वदेश फर्कंदै


    शनिबार, चैत्र २३ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किदैछन् ।

    पाँच दिने लामो थाईल्याण्ड भ्रमण तथा बिमेस्टक सम्मेलनमा सहभागी भएर उनी स्वदेश फर्किन लागेका हुन् ।

    उनी थाई एअरबेजवाट फर्कदैछन्  ।

     

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार