Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कार्यवाहक प्रधानमन्त्री सिंह र राष्ट्रपति पौडेलबीच भेटवार्ता


    शुक्रबार, चैत्र २२ २०८१
    940
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमानसिंह र राष्ट्रपति रामचन्द्र पौडेलबीच शीतल निवासमा भेटवार्ता भएको छ ।

    राष्ट्रपति पौडेललाई भेट्न कार्यवाहक प्रधानमन्त्री सिंह शुक्रबार शीतल निवास पुगेका हुन् ।

    राष्ट्रपति र कार्यवाहक प्रधानमन्त्रीबीच समसामयिक विषयमा छलफल भएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डमा आयोजित बिमस्टेक शिखर सम्मेलनमा सहभागी छन् ।

    प्रधानमन्त्री विदेश रहेकोले राष्ट्रपति पौडेलले सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार