Nepal Face
  • आइतबार, १० साउन २०८३
  • त्रिचन्द्र क्याम्पसको स्ववियु अध्यक्षमा नेबिसंघका गोविन्द कोइराला बिजयी


    बिहिबार, चैत्र २१ २०८१
    980
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिचन्द्र क्याम्पसको स्ववियू निर्वाचनमा नेपाल बिधार्थी संघको नेतृत्व विजयी भएको छ ।

    नेपाली कांग्रेस निकट नेविसंघका उम्मेदवार गोविन्द कोइराला झण्डै दोब्बर मत अर्थात १२१५ मतसहित सभापतिमा विजयी भएका हुन ।

    उनका निकटतम प्रतिद्दन्दी नेविसंघको बिद्रोही स्वतन्त्र उम्मेदवार सागर न्यौपानेले ६८३ ले मत ल्याउँदै दोस्रो भए भने नेकपा एमाले निकट अखिलका उम्मेदवार प्रमित बिष्ट भने ४३१ मतसहित तेस्रोमा सिमित हुन पुगेका छन् ।

    यसअघि चैत ५ गते तय भएको निर्वाचन विवादका कारण स्थगित भए पछि चैत १३ गते सारिएको र सो दिनमा पनि निर्वाचन हुन नसके पछि पुनः निर्वाचन भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार