Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आजबाट हिउँदे अधिवेसन अन्त्य हुँदै


    मंगलबार, चैत्र १९ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आजबाट हिउँदे अधिवेशन अन्त्य हुने भएको छ ।

     

    सोमबार राति बसेको मन्त्रिपरिषदको बैठकले चैत १९ गते मंगलबार राति बजेबाट हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरे अनुसार आजवाट हिउँदे अधिवेसन अन्त्य हुन लागेको हो

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार