Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसदमा प्रधानमन्त्रीले सम्बोधन गरिरहँदा राप्रपाको विरोध


    सोमबार, चैत्र १८ २०८१
    920
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गरिरहेका छन् । विपक्षीहरूको माग अनुसार प्रधानमन्त्री ओली संसद्मा सम्बोधन गर्न पुगेका हुन् ।

    प्रधानमन्त्री ओलीले बोलिरहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने अवरोध गरेको छ । राप्रपा सांसद ज्ञानेन्द्र बहादुर शाही उठेर हो–हल्ला गरिरहेका छन् ।

    सभामुख देवराज घिमिरेले अहिले प्रधानमन्त्रीलाई बोल्न समय दिएकाले अवरोध नगर्न आग्रह गरिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार