Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान


    सोमबार, चैत्र १८ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। बैठक आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बोलाइएका हुन्।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल हुनेछ। साथै, केही महत्त्वपूर्ण नियुक्ति, बढुवा तथा नीतिगत निर्णयहरू समेत हुने अपेक्षा गरिएको छ।

    साथै आजको बैठकले केही सहसचिवहरूको सरुवा गर्न सक्ने समेत बुझिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार