Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • भूमि अध्यादेश फिर्ता लिएर विधेयक ल्याउने सत्तारुढ दलबीच सहमति


    बुधबार, चैत्र १३ २०८१
    870
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सत्तारुढ दलबीच भूमिसम्बन्धी अध्यादेश फिर्ता लिएर विधेयक ल्याउने सहमती भएको छ । । सत्तारुढ दलको आज बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकमा सो सहमती जुटेको हो ।

    प्रधानमन्त्री निवास वालुवाटारमा सत्तापक्षको बैठक बसेको थियो । उक्त बैठकमा भूमिसम्बन्धी अध्यादेश फिर्ता लिएर विधेयक ल्याउने सहमती भएको एक नेताले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार