Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी


    बुधबार, चैत्र १३ २०८१
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सरकारमा रहेका र सरकारलाई समर्थन गर्ने दलहरूको बैठक बसिरहेको छ । बैठक केही बेर अघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो।

    बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, लोसपा अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष अशोक राई सहभागी छन् ।

    बैठकमा एमाले र काँग्रेसका अरू नेताहरू पनि सहभागी छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार