Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • सिंहदरबारमा गणतन्त्रवादी विपक्षी दलहरूको बैठक जारी


    बुधबार, चैत्र १३ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संविधान र गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक अहिले बसिरहेको छ ।

    बैठक नेकपा माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहदरबारमा केहीबेर अघि सुरु भएको हो ।

    राजावादीहरुले राजसंस्था पुनस्स्थापनाका लागि राप्रपालगायतले आन्दोलनका कार्यक्रम तिव्र पारिरहेको बेला वपिक्षी दलका नेताहरु बैठक बसेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार