Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बालुवाटारमा सत्तारूढ दलहरूको बैठक जारी


    मंगलबार, चैत्र १२ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बालुवाटारमा सत्तारूढ दलहरूको बैठक बसेको छ।

    प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सत्तामा रहेका दलका शीर्ष नेताहरूबीच बैठक भएको हो ।

    मंगलबार अपराह्न सत्तारूढ दलको बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा जनता समाजवादी पार्टी, जनमत पार्टी, नाउपा, लोसपाका शीर्ष नेताहरू पनि सहभागी छन् ।

    बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्ने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार