Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मन्त्रिपरिषद् बैठक बस्दै


    सोमबार, चैत्र ११ २०८१
    785
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक आज साँझ साढे ५ बजे बस्नेगरी बोलाइएको बताइएको छ ।

    सोमबारको मन्त्रिपरिषद् बैठक नियमित हो । बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन ।

    मन्त्रिपरिषद् बैठकअघि तीन मुख्य दलका शीर्ष नेताहरूबीच भेटवार्ता हुँदैछ ।

    प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच केहीबेरमा भेटवार्ता हुँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार