Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • तीन दलका शीर्ष नेताहरूको बैठक बस्दै


    सोमबार, चैत्र ११ २०८१
    815
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज (सोमबार) बस्दैछ ।

    नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको बैठक बस्न लागेको हो ।

    बैठक अपरान्ह ४ बजे बस्ने सचिवालयले जनाएको छ । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका बारेमा निर्णय लिनका लागि तीन दलका शिर्ष नेताको बैठक बस्न लागेको हो ।

    संक्रमणकालिन न्याय सबन्धी प्रक्रिया अघि बढ्न नसकेको बेलामा यो बैठक आह्वान भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार